FAQs Complain Problems

समाचार:

Photo Gallery

स्थानीय सरकार गठन पछि सरकारी वकिलको कार्यालयले शिवसताक्षी नगरपालिकामा  पहिलोपटक सरकारी वकिलको काम कर्तव्य र अधिकारको वारेमा सर्वसाधरणलाई प्रष्ट पार्दे ।

ईलका प्रहरी कार्यालय झिलझिलेको आयोजनामा हर प्र्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी नाराका साथ शिवसताक्षी नगरपालिकामा संचालन भएको समुदाय–प्रहरी साझेदारी मासिक बैठक कार्यक्रमका केही झलकहरु ।

, ,

यस शिवसताक्षी नगरपालिकाका  प्रमुख प्रशासकिय अधिकृत श्री पंकज भूर्तेल ज्यु  सार्वजनिक सेवा तथा क्षमता विकास समितिद्धरा "Employee of the Year"  छनौट हुनु भएको शिवसताक्षी नगर परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

बर्ष उत्कृष्ट कर्मचरी प्रमुख प्रशासकिय अधिकृत श्री पंकज भूर्तेल सर

१    सार्वजनिक सुनुवाइ संयोजन गर्ने व्यक्तिको नाम, थर र ठेगाना
    विनोद सापकोटाः विवेचना दैनिक झापा, कार्यकारी सम्पादक
   चन्द्र कुमार सेलिङ्गः सतासी साप्ताहिक झापा, कार्यकारी सम्पादक
२    सार्वजनिक सुनुवाइ गरिएका विषयवस्तुहरु
        क) नगरपालिकाको दोस्रो चौमासिक बजेट तथा खर्च सार्वजनिक
        ख) नगरपालिकाको दोस्रौ चौमासिक भौतिक प्रगति
        ग) नगरपालिकाको दोस्रौ चौमासिक पञ्जिकरण प्रतिवेदन
        घ) नगरपालिकाको दोस्रौ चौमासिक सामाजिक सुरक्षा लाभग्राहिको तथ्याङ्क
        ङ) नगरपालिकाको दोस्रौ चौमासिक उजुरी तथा गनासो विवरण
        च) नगरपालिकाको दोस्रौ चौमासिक प्रशासन र नक्साफाट प्रगति विवरण
        छ) नगरपालिकाको दोस्रौ चौमासिक प्रमुख उपलब्धिहरु
        ज) नगरपालिकाको चुनौतिहरु
        झ) नगरपालिकाले समस्या समाधानमा गरेका पहलकदमीहरु
        ञ) नगरपालिकाको सिकाई
        ट) नगरपालिकाले नगरवासीसँग राखेका अपेक्षाहरु
३    कार्यक्रमको आयोजना स्थल
३    साविक सतासीधाम गाविस भवनको सभाहल
४    कार्यक्रम सञ्चालन गरिएको समयावधि (घण्टा÷मिनेटमा)
५    मिति २०७३÷११÷२९ गते दिनको ठिक ११ः०० देखी ०३ः०० सम्म (४ः०० घण्टा

सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम, सार्वजनिक सुनुवाइ कार्यक्रम

६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिकामा उल्लेखनिय सरसफाइ अभियान

६७ अाै राष्टिय प्रजातन्त्र दिवस शिवसताक्षी नगरपालिका, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान, ६७ अाै राष्टिय प्रजातन्त्र दिवस  शिवसताक्षी नगरपालिका सरसफाइ अभियान

Pages