FAQs Complain Problems

समाचार:

म्याद थप सम्बन्धी सूचना ।

प्रधानमन्त्री  रोजगार  कार्यक्रम अन्र्तगत न्यूनतम रोजगारीमा संलग्न हुन चाहनेहरुको लागि फारम भर्ने म्याद बैशाख मसान्तसम्म थप गरिएको हुँदा बेरोजगार व्यक्तिले सम्बन्धित वार्ड कार्यलयमा निवेदन दिनुहुन सुचित गरिन्छ ।