FAQs Complain Problems

समाचार:

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

यस नगरपालिकाको मिति २०७४/०९/०३ को करार सेवामा कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना अनुसार दर्ता भएका दरखास्तहरु मध्ये  कर्मचारी छनौट समितिको मुल्यांकनको आधारमा निम्नानुसारको छोटो सूची (क्जयचत ीष्कत) प्रकाशित गरिएको छ । निम्न मिति, समय र स्थानमा हुने प्रयोगात्मक परिक्षा तथा अन्तर्वातामा सक्कलै प्रमाणपत्रहरु र प्रवेश पत्र सहित उपस्थित हुन अनुरोध छ । 
क) प्रयोगात्मक परिक्षा तथा अन्तर्वाता संचालन हुने स्थान  ः— शिवसताक्षी नगरपालिकाको कार्यालय ब्यांगडाँडा झापा ।
ख) प्रयोगात्मक परिक्षामा सोधिने विषयहरु  ः— पद संग सम्बन्धित सामान्य विषयहरु ।
ग) निर्धारीत मितिमा प्रयोगात्मक परिक्षा र अन्तर्वातामा अनुपस्थित उम्मेदवारलाई अन्तिम नतिजामा सामेल गरिने  छैन ।
घ) प्रयोगात्मक परिक्षा र अन्तवार्ता संग संगै  हुनेछ । 
ङ) प्रवेश पत्र नबुझेका उम्मेदवारहरुले परिक्षा मितिको अघिल्लै दिन सम्पर्क गर्नहोला ।