FAQs Complain Problems

समाचार:

सार्वजिक सुनुवाई कार्यक्रम सम्वन्धी सूचना

सार्वजनिक सुनुवाई second quarterly

यस नगरपालिकाबाट आर्थिक वर्ष ०७३।०७४ को दोश्रो चौमासिक अवधिसम्ममा सम्पादन भएका आयोजना सम्वन्धी कार्यहरु तथा यस कार्यालयबाट सम्पादित कामको प्रगति विवरण सहित सार्वजनिक सुनुवाई सम्वन्धी कार्यविधि, २०६७ अनुसार निम्नानुसारको मिति, समय र स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम राखिएको हुँदा यस कार्यक्रममा उपस्थितिका लागि सम्वन्धित सबैमा पत्राचार गरी सकिएको व्यहोरा अनुरोध गर्दै सो सूचना प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी उपस्थित भई दिन हुन अनुरोध छ साथै यस नगरपालिका अन्तर्गतका  नगरवासीहरुमा समेत उपस्थित भई आफ्ना सुझाव सल्लाह प्रदान गरी दिन हुनका लागि हार्दिक अनुरोध छ ।
मिति ः ०७३ साल फागुन २९ गते आइतवार
स्थान ः साविक सतासीधाम गा.वि.स. भवन दुधे, झापा 
समय ः दिनको ११.०० बजे ।
                                             कार्यकारी अधिकृत