FAQs Complain Problems

समाचार:

News and Notices

नतिजा प्रकाशित गरिएको सम्बन्धमा

यस नगरपालिकाले विभिन्न चालक पदका लागि लिएको प्रयोगत्मक परिक्षा तथा मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येबाट सफल तथा बैकल्पिक उम्मेदवारको नतिजा सम्बन्धी सूचना ।

अन्तरवार्ता समबन्धि सूचना

यस नगरपालिकामा देहाय बमोजिमका पदको सेवा करारका लागि मिति २०७५/०२/०९ मा प्रकाशित सूचना अनुसार विधिवत रुपमा यस कार्यालयमा दरखस्ता दर्ता गरेका निम्न पदका उम्मेदवारहरुको प्रयोगात्मक तथा मौखिक अन्तरवर्ता सम्बन्धी सूचना

नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

यस नगरपालिकाले विज्ञापन नं. ०७-०७४/७५ (ल्याब असिस्टेन्ट) ०८-०७४/७५ (रेडियोग्राफर) ०९-०७४/७५ (पशु स्वास्थ्य जेटिए (ना.प्रा.स)) का लागि भएको मौखिक अन्तरवार्तामा सहभागी उम्मेदवारहरु मध्येवाट सफल र बैकल्पिक उम्मेदवारहरुको नाम निम्न अनुशार रहेको छ ।

 

सेवा करारमा लिने सम्बन्धि सूचना ।

यस नगरपालिकाका लागि देहाय बमोजिमका पदको सेवा करारमा लिन पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट शिवसताक्षी नगरपालिकाद्धारा स्वीकृत फारम भरी यो सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र रितपुर्वकको दरखास्त आव्हान गरिन्छ ।

 

नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

यस नगरपालिकाले विज्ञापन नं. ०६–०७४/०७५ को अ.न.मी पदका लागि भएको लिखित परिक्षा र मौखिक अन्तरवातर्तामा सहभागी अम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरेको छ ।

 

लिखित परिक्षाको नतिजा प्रकाशित गरिएको सम्बन्धमा ।

यस नगरपालिकाको विज्ञापन नं. ०६/०७४/७५ को अ.न.मी पदको लागि मितिः– २०७४/१२/२८ गते भएको लिखित परिक्षाको नतिजा

लिखित परिक्षा सम्बन्धि सूचना

लिखित परिक्षा सम्बन्धि सूचना

Pages