FAQs Complain Problems

समाचार:

News and Notices

डकर्मी तालिम सम्बन्धमा ।

यस नगरक्षेत्र भित्र निर्माण हुने भुकम्प प्रतिरोधी भवनका लागि डकर्मी तालिम संचालन गर्न सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

नतिजा प्रकाशन

यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति

नतिजा प्रकाशन

Result of Shivasatakshi Municipality

यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

कर्मचारी करार सेवाको प्रयोगात्मक र अन्तरवार्ता सम्बन्धी

यस नगरपालिकाको मिति २०७४/०९/०३ को करार सेवामा कर्मचारी आवश्यक्ता सम्बन्धि सूचना अनुसार दर्ता भएका दरखास्तहरु मध्ये  कर्मचारी छनौट समितिको मुल्यांकनको आधारमा निम्नानुसारको छोटो सूची (क्जयचत ीष्कत) प्रकाशित गरिएको छ । निम्न मिति, समय र स्थानमा हुने प्रयोगात्मक परिक्षा तथा अन्तर्वातामा सक्कलै प्रमाण

कन्काई माईमेला ठेक्का सम्बन्धी सुचना 2074

माइ मेला ठेक्का सुचना २०७४

शिवसताक्षी नगरपालिका नगर कार्यपालिका कार्यालयको कन्काई माईमेला ठेक्का सम्बन्धी
सुचना
प्रथम पटक प्रकाशित

कर्मचारी अावश्यकता सम्बन्धी सुचना

शिवसताक्षी नगरपालिका

                                                                                   प्रथम पटक प्रकाशित मिति— २०७४/०९/०३

बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

Shivasatakshi Municipality

ठेक्कापट्टा सम्वन्धी सूचना ।
दोस्रो पटक प्रकाशन  मिति २०७४÷०७÷१४

सम्साेधित बिज्ञापन कर ठेक्का सुचना २०७४/७५

Shivasatakshi Municipality

   संसोधन  सूचना ।

    यस शिवसताक्षी नगरपालिका नगरकार्यपालिका कार्यालयको विवेचना दैनिकमा मिति २०७४÷०६÷११ गते प्रकाशित सुचनामा न्यूनतम ठेक्का अंक  रु २,००,०००।०० (अक्षेरपी रु दुई लाख मात्र) हुनुपर्नेमा अन्यथा भएकोले सच्चाईको ब्यहोरा  सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ ।

Pages