Submitted on: Thu, 01/25/2018 - 15:53
यस नगरपालिकाको निम्न विज्ञापन न.ं, र पद कालागि भएको परिक्षामा सहभागी उम्मेदवारहरु मध्येबाट निम्न अनुसारको नतिजा प्रकाशन गरिएको छ । सफल उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले ७(सात) दिन भित्र करार सम्झौताका लागि नगरपालिकाको कार्यालयमा उपस्थित हुन यसै सूचना द्धारा जानकारी गराईन्छ । तोकिएको मिति