FAQs Complain Problems

समाचार:

बाेलपत्र स्विकृतीकाे लागि छनाेट गर्ने अाशयकाे सम्बन्धमा

शिवसताक्षी नगरपालिका नगर कार्यपालिकाको कार्यालय
ब्याङ्गडाडा झापा
विषयः बोलपत्र स्वीकृतीका लागि छनोट गर्ने आशयको सुचना ।
प्रथमपटक सुचना प्रकाशित मिति २०७४÷०१÷०९

यस नगरपालिकाको मिति २०७३÷११÷१५ गतेको राजधानी लोकप्रिय राष्टिय दैनिक पत्रिकामा र दयउिबतचब।नयख।लउ मा प्रकाशित बोलपत्र आव्हानको सुचनाअनुसार रितपुर्वक पर्न आएका शिलबन्दी बोलपत्रहरुमध्ये न्युनतम मुल्याङ्कित सारभुत रुपमा प्रभावग्राही तपशिलमा उल्लेखित बोलपत्र छनोट गर्ने निर्णय भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र (३) को प्रयोजनार्थ उक्त बोलपत्रसँग सम्वन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

Supporting Documents: